UNOES 日本語・ネパール語辞典用例つき・無料

明示

連語
明示する
  • 意思を明示する

    आफ्नो चाहना प्रकट (/ व्यक्त) गर्नु

  • 彼女の生活様式から彼女が金持ちだと明示している

    उसको रहनसहनको ढंगले उ धनी छे भन्ने कुरा सूचित गर्छ ।

  • 費用は請求書に明示されている

    खर्च त बिलमै स्पष्टै लेखिएको छ । ; खर्चको विवरण त बिलमै छ ।