名家
1. 〔有名な家柄〕 a good (/ prestigious) family; असल (/ राम्रो / प्रतिष्ठित / इज्जती) परिवार ;
彼は名家の出である
उनी एउटा (/ एकजना) पुरानो तर प्रतिष्ठित परिवारका हुन् ।
2. 〔名士〕 an eminent personage; प्रसिद्ध व्यक्ति ; मानिएको व्यक्ति ; गन्यमान्य ;〔大家〕 a great master; महागुरु ;