UNOES 日本語・ネパール語辞典用例つき・無料

明確

  • それが正しいのは明確だ(ではない)

    कुरा स्पष्ट छ, त्यो सही हो (/ होइन) ।

連語
明確な
  • 明確な答え

    निश्चित (/ सुस्पष्ट / पक्का) जवाफ

  • 明確な発音

    सुस्पष्ट (/ प्रस्ट र सही) उच्चारण

  • 明確な境界線を設ける

    स्पष्ट (/ निश्चित) सीमा तोक्नु

  • 何て明確な人だ

    कस्तो खुल्ला (/ स्पष्ट) मान्छे! ; कस्तो कुरा खुलाउने (/ प्रस्ट्याउने) मान्छे ।

    *ずけずけした感じ

  • 明確な時間と場所の情報は後日渡されるだろう

    केही समयपछि निश्चित मिति र ठाँउबारे जानकारी दिइने छ ।

連語
明確に
  • 明確にする

    खुलाउनु ; खोल्नु ; प्रस्ट्याउनु ; स्पष्ट (/ प्रकाश) पार्नु ; सफा (/ प्रकट / स्पष्ट) गर्नु ; औंल्याउनु ; जाहेर गर्नु

  • 名前は明確に書いてください

    नाम त सफासित (/ स्पष्टसित) लेख्नुस् । ; सबैले बुझिने गरि नाम लेख्नुस न ।

  • 自分の目標が明確になった

    मेरो आफ्नो उद्देश्य के हो भनेर मैले थाहा पाएँ ।

  • 彼女は明確に断った

    उसले सोझै (/ ठाडै) इन्कार गरि ।