UNOES 日本語・ネパール語辞典用例つき・無料

銘々/銘銘

each; हरेक ; प्रत्येक ; एक–एक ; एकअर्को ;

  • 人は銘々の異なる話し方をする

    मानिसहरूको कुराकानी गर्ने शैली बेग्लाबेग्लै हुन्छन् ।

  • 銘々自分の道を進んだ

    तिनीहरू आ–आफ्नो बाटो (/ गन्तव्यतिर) लागे ।

  • 銘々自分たちのものを確認して持って行きなさい

    आ–आफूले सामान चिनेर लैजाऊ ।

  • 人生の目的は銘々自分で決めるべきものだ,と考える人は少なくありません

    कतिपय मानिसहरू जीवनको उद्देश्य के हो भनेर निधो गर्ने काम व्यक्ति स्वयम्को हो भन्ने सोचाइ राख्छन्‌ ।

  • 銘々で食事代は支払おう

    हरेकले (/ प्रत्येकले) आफ्नो खानाको लागि तिर्ने गरौं । ; आफ्नो लागि आफैले तिर्ने गरौं ।

  • 本は銘々が持って来るように

    हरेकले (/ प्रत्येकले) आफ्नो किताब ल्याउनुपर्छ ।

連語
銘々の
  • 銘々の時

    आ–आफ्नो समय

  • 彼らは銘々の家に帰っていった

    तिनीहरू आफ्ना-आफ्ना (/ आ-आफ्ना) घर गए ।

  • 全員が銘々の席についた

    सबै जना आ-आफ्नो मेचमा बसे ।

  • 銘々の意見を聞こう

    सबैको विचारधारणा (/ विचार) सुनौं ।