命令
1. 〔命ずること〕 an order; आदेश ; आज्ञा ; हुकुम ;〔権威者の発する絶対的な命令〕 a command; अह्रोट ; आज्ञा ; आदेश ; हुकुम ; कार्यादेश ;〔指示〕 directions; नर्देशन ; उर्दी ; अह्राउपह्राउ ;
特別命令 法律上の;
अधिनियम *विशेष आदेश
命令を出す
命令に従う
आज्ञा मान्नु ; आज्ञा पलन गर्नु
命令に逆らう
आज्ञा मान्नु ; आज्ञा इन्कार (/ उल्लंघन) गर्नु
命令が曲げられている
आज्ञा भंग भएको छ ।
彼の命令で全員が前進した
उनको आदेशमा उनीहरू सबै अघि बढे ।
彼は父親の命令に完全に従った ’
उनले आफ्नो बुबाको आज्ञा दुरूस्त पालन गरे ।
車は警官の停止命令を無視して突っ走った
पुलीसले खोज्दा पनि कार द्रुत गतिमा अगाडि गयो ।
人の命令を受ける
आदेश (/ आज्ञा) पाउनु ; अराइनु ; अह्राइनु
王は別の料理を持ってくるよう彼に命令した
राजाले तिनलाई अर्को परिकार ल्याउने (/ ल्याउन) आदेश दिए ।
真実を述べるよう君に命令する
साँचो कुरा बताऊ भनेर म तिमीलाई आदेश दिन्छु ।
命令口調で話す
अह्राउने (/ आदेश दिने) गरी बोल्नु ; ठूलो स्वरमा भन्नु
彼は命令口調でドアを閉めろと言った
「」“” उसले आदेश दिए जस्तै गरि “ढोका बन्द गर् ” भन्यो ।
2. 〔裁判所の指示〕 a decree; फैसला ; अधिनिर्णय ; उत्प्रेषण * 下等裁判所へ;