滅入る
1. be depressed; be dispirited; खिन्न (/ दिक्क / झ्याउ) हुनु ;
滅入った表情
घोसो ; अँध्यारो (/ खिन्न लागेको) अनुहार
気が滅入る空
अँध्यारो (/ उदास देखिने) आकाश
気が滅入る音楽
दिक्कलाग्दो (/ मन खिन्न पार्ने) संगीत ; निन्द्रा लाग्ने संगीत
テレビでニュースを見たら気が滅入る
टिभीमा समाचार हेरेपछि मलाई घोर निराशाले छोप्छ ।