UNOES日ネ辞書日本語⇄ネパール語辞書

明瞭

1. clearness; स्पष्टता ; खुलस्तपन ;

  • 考え(執筆)の明瞭さ

    विचारमा (/ लेखाइमा) स्पष्टता (/ खुलस्तपन)

  • 明瞭にする

    स्पष्ट (/ खुलस्त / सफा / प्रकट) गर्नु (/ पार्नु) ; खुलाउनु

  • その意味は極めて明瞭だ

    त्यसको अर्थ धेरै स्पष्ट (खुलस्त) छ ।

  • 彼の説明は実に明瞭でだれにでも理解出来た

    उसको व्याख्या यत्ति स्पष्ट थियो कि त्यहाँका सबैले बुझ्न सके ।

連語
明瞭な
  • 明瞭な声

    स्पष्ट स्वर ; बुझ्न (/ सुन्न) सकिने स्वर

  • 明瞭な言葉

    स्पष्ट (/ खुलस्त) शब्दहरू ; विस्तारसहित (/ सुस्पष्टसित) भनिएको शब्दहरू

  • 明瞭な発音

    स्पष्ट (/ खुलस्त) उच्चारण ; शुद्ध बोली

連語
明瞭に
  • 明瞭にする

    खुलाउनु ; खोल्नु ; प्रस्ट्याउनु ; स्पष्ट (/ प्रकाश) पार्नु ; सफा (/ प्रकट / स्पष्ट) गर्नु ; औंल्याउनु ; जाहेर गर्नु

  • 名前は明瞭に書く ’

    नाम सफासित (/ स्पष्टसित) लेख्नु ; सबैले बुझिने गरि नाम लेख्नु

  • 自分の目標が明瞭になった

    मेरो आफ्नो उद्देश्य के हो भनेर मैले थाहा पाएँ ।

  • 結果が明瞭に表れないだろう

    नतिजा स्पष्ट नआउन सक्छ ।