UNOES 日本語・ネパール語辞典用例つき・無料

名声

fame; renown; a reputation; celebrity; ख्याति ; मान( - सम्मान) ; नाम ; नाक ; प्रतिष्ठा ; यश ; कीर्ति ;

  • 名声と金

    नामदाम

  • 金と名声,力と地位

    पैसा, ख्याति, शाक्ति वा ओहदा

  • 名声の追求

    ख्यातिको खोजी

  • 王の治世の名声

    राजाको शासनकालको नाउँ

  • 名声を得る

    नाम (/ ख्याती) कमाउनु

  • 名声を高める

    ख्याति बढाउनु ; नाम (/ ख्याति) उचार्नु (/ कमाउनु)

  • 名声を落とす

    ख्याति खस्नु ; बदनामी हुनु ; बदनाम कमाउनु

  • 名声を天下に轟かせた

    उसको नाम विश्वका चारैतिर फैलियो (/ गुञ्जायमान भयो) ।

  • 彼は歌手として名声を得た

    गायकको रूपमा उसले नाम कमायो ।

  • 私が全部の仕事をし,彼が全部の名声をかっさらった

    मैले सबै काम गरें अनि उसले सबै श्रेय लियो ।

  • 天才ピアニストとして世界的な名声を得た

    उहाँले प्रतिभाशाली (/ प्रदत्त) पियानोवादीको रूपमा विश्वविख्यात नाम कमाउनुभयो ।

連語
名声(の)ある
  • 名声のある職業

    चल्तीको (/ प्रसिद्धि) पेसा