迷信
1. a superstition; अन्धविश्वार ; रूढिबादी ;
迷信染みたこと ’
अन्धविश्वासी (/ अन्धविश्वासको) कुरा
迷信を打破する
अन्धविश्वास हटाउनु (/ त्याग्नु)
君は迷信を信じるかい
के तिमी अन्धविश्वास (/ रूढिबाढि) मान्छौ
アフリカの文化は多くの面で迷信に基づいている
अफ्रिकी संस्कृति प्रायजसो अन्धविश्वासमै आधारित छ ।
しゃっくりをすると誰かが噂しているという迷信がある
कसैले सम्झँदा बाडुली लाग्छ भन्ने विश्वास छ ।
連語
迷信的な