迷惑
a trouble; a nuisance; an annoyance; दु :ख ; कष्ट ; सङ्कट ;〔不便な物 / 事〕 an inconvenience; असुविधा ; दुःख ;
ありがた迷惑
迷惑をかける ~
लाई बाधा (/ दुख / दखल) दिनु ; कष्टमा पार्नु ; हैरान (/ दिकदार / वाक्क) पार्नु ; हैरान गर्नु
人に迷惑をかけて生きる
अर्काको भर परेर जिउनु
*「人に依存して生きる」の意
近所迷惑だ
छिमेकीलाई धेरै दिक्क (/ हैरान) हुन्छ ।
ちょっと長居して迷惑だったね
अलि लामो बसेर बाधा (/ दु:ख) दिएँ तपाईंलाई ।
ご迷惑でなければ明日お伺いしたい
तपाईलाई दुःख हुदैन (/ तपाईलाई अप्ठेरो पर्दैन) भने भोलि म आउन चाहन्छ ।
ご迷惑な時間にお邪魔したかもしれませんね
म तपाईको असुविधा (/ अप्ठेरो / नसुहाउँदो) समयमा आएँ हो कि?
迷惑かもしれませんが,窓を閉めてもらえますか
झ्याल थुन्नका लागि के म तपाईलाई कष्ट दिऊँ? ; के झ्याल थुनिदिनुहुन्छ?
事故で大勢が迷惑した
दुर्घटनाले गर्दा थुप्रैले दु:ख पाए । ; दुर्घटनाले गर्दा थुप्रैले असुविधा भोगे । ; दुर्घटनाले थुप्रै कष्टमा परे ।
迷惑な話
दु:खदायी (/ कष्टकर) कुरा
彼は級友たちに迷惑の元になっている
ऊ सहपाठीका लागि समस्याको पोको नै भएको छ । ; साथीहरूका लागि त उ कसिङ्गर नै बनेको छ ।