名誉
1. 〔栄誉〕 honor; इज्जत ; सम्मान ; आदरभाउ ; प्रशंसा ; गुनगान ; नाक ;〔名声〕 fame; distinction; ख्याति ; प्रतिष्ठा ; यश ; नाम ; कीर्ति ;〔信望〕 credit; इज्जत ; सम्मान ; खातिर ;
得られる最高の名誉と特権
पाउन सक्ने सबैभन्दा उच्च आदर र सुअवसर
警察名誉勲章
प्रहरी दीर्घसेवापट्ट
名誉を授ける
सम्मान गर्नु ; प्रतिष्ठा (/ इज्जत) दिनु
名誉を失う ’
इज्जत (/ सम्मान) जानु (/ गुम्नु) ; नाक काट्नु
名誉を得る
सम्मान (/ प्रतिष्ठा / इज्जत) जित्नु (/ पाउनु)
名誉を回復する
सम्मान (/ इज्जत) पुनप्राप्त गर्नु ; नःप्रतिष्ठित गर्नु ; पहिलेको पद फर्काउनु
名誉を重んじる
नामको (/ इज्जतको) कदर गर्नु
君のひいてはみんなの名誉がかかっているんだ
तिम्रो इज्जत (/ नाम) मात्र नभई अरूहरू सबैको पनि खतरामा (/ बाजीमा) छ ।
連語
名誉ある・名誉の
名誉ある地位
सम्मानित (/ प्रतिष्ति) ओहदा
名誉の戦死をとげる
लडाइँमा सम्माननीय (/ इज्जतको) मृत्यु भोग्नु ; लडाइँमा सहीद भएर मर्नु