UNOES日ネ辞書日本語⇄ネパール語辞書

鍍金

1. 〔金属の〕 plating; मुलम्मा / मोलम्मबा / मोलम्मा / मोलम्मा ; जलप jalap ; कलप kalap ;〔金めっき〕 gilding; सुनको मोलम्बा (/ जलप) ;

  • 金(銀)鍍金の皿

    सुनको (चाँदीको) थाल

  • 鍍金がはげた

    मोलम्बा (/ जलप) खस्यो (/ उड्यो / मुडुलियो) । ; खुइलियो ।

連語
鍍金(を)する
  • 亜鉛鍍金をする

    ग्याल्भनाइज गर्नु

  • 柄に銀のメッキを施した

    मैले बींडलाई चाँदीको जलप लगाइदिएँ ।

2. 〔表面だけの飾り立て〕 pretense / pretence; मूख ; सतह sataha ; बाहिरी भाग ;

  • 奴の鍍金がはげた

    उसको मोलम्बा (/ जलप) खस्यो (/ उड्यो) । ; उसको भेष उघारियो । ; उसको पर्दाफास भयो ।