盲滅法に
1. 〔盲目的に〕 blindly; आँखा चिम्लेर ; अन्धो भईकन ; केही नहेरीकन ; अन्धाधुन्ध ; बेपत्तासँग ;〔向こう見ずに〕 recklessly; विनाविचार ; विचार नगरी ; दुस्साहस गरेर ; लापरवाही (/ लापरवाह) गरेर ;〔でたらめに〕 at random; अन्धाधुन्ध ; बेपत्तासँग ; अनियन्त्रित ढंगमा ; बेजोडले ; बेलगामसँग ;
知らない人と盲滅法付き合う
नचिनेको व्यक्तिसित अन्धाधुन्ध सम्बन्ध गाँस्नु
天体は宇宙を盲滅法に周っているわけではない
आकाशीय पिण्डहरू अन्तरिक्षमा अन्धाधुन्ध घुम्दैनन् ।