捲る
1. 〔裏返す〕 turn over; पल्टाउनु ; उल्ट्उनु ;
カードを捲る
एउटा कार्ड पल्टाउनु (/ उल्टाउनु)
本(ページ)をぱらぱらと捲る
पुस्तक सरसरी हेर्नु (पन्ना सरसरी पल्टाउनु)
指をなめてページを捲る ’
औंलामा थुक पाना पल्टाउनु
本のページを一枚捲った
मैले पुस्तकका एउटा पाना पल्टाएँ ।
2. 〔はがす〕 निकाल्नु ; फटाउनु ; उघार्नु ;
床板を捲る
भूइँमा राखिएका काठहरू फटाउनु (/ निकाल्नु)
壁紙(タイル)を捲る
वालपेपर (टाइर) फटाउनु (/ निकाल्नु)
車の屋根が捲れた
गाडीको छाना फारियो ।
少年の膝の皮が捲れた
केटाले आफ्नो घँडा खुत्त्यायो ।