UNOES日ネ辞書日本語⇄ネパール語辞書

目眩/眩暈

1. dizziness; giddiness; रिँगटा ; चक्कार भाउन्न ;

  • 目眩がする崖

    कहालीलाग्दो (/ अत्यास लाग्ने) भिर

  • 恐怖に目眩を覚える

    कहालिनु ; लाई कहाली लाग्नु

  • 目眩がした

    मलाई रिँगटा (/ चक्कर) लाग्यो ।

  • 空腹で目眩がしてたわ

    म त भोकले रन्थनिसकेँ ।

  • 飲み過ぎて目眩がする

    रक्सीले उसलाई रिँगटा (/ चक्कर / भाउन्न) लागेछ । ; रक्सीले गर्दा उ मात्तिएछ ।