UNOES 日本語・ネパール語辞典用例つき・無料

メモ

a note; टिपोट ; ज्ञापन(पत्र) ; पुर्जी / पर्जा ; कपी * ネ英;〔覚え書き〕 a memorandum; a memo; सम्झौटा ; (सानो) टिपोट ; स्मरणपत्र ; लेखोट ; सम्झना ; चिट * ネ英;

  • 彼女にメモを届けよう

    म उसलाई सानो चिठ्ठी पठाउनेछु ।

  • メモを見て話した

    पुर्जा हेरी उसले कुरा गर्‍यो ।

連語
メモする・メモを取る
  • 要点をメモする

    बुँदाटिपोट गर्नु ; मुख्य बुँदा टिप्नु

  • メモを取るよう聴衆に直接勧めた

    उहाँले आफ्नो श्रोताहरलाई नोट लिन सीधै निमन्त्रणा दिनुभयो ।

  • 覚えていられるようメモを取りなさい

    तपाईले सम्झनको लागि टिपोट लेख्नुस् ।

  • 彼女はいつも思いついたことをメモする

    ऊ मनमा आएका कुरा टिपिराख्छे । ; ऊ आफ्नो मनको कुरालाई आफ्नो दैनिकि बनाउँछे ।