面目
1. 〔名誉〕 honor; इज्जत ; सम्मान ; आदरभाउ ; प्रतिष्ठ ;〔メンツ〕 face; सम्मान ; इज्जत ; नाम ;
面目を保つ
इज्जत (/ सम्मान / नाम) बचाउनु ; इज्जत (/ नाक) राख्नु
面目を潰す失う
/इज्जत (/ सम्मान) गुमाउनु ; नाक काट्नु
彼は息子が大使になったので大いに面目を施した
उसको छोरा राजदूत बनेकोले उसको इज्जत बचाइयो ।
連語
不面目な
2. 〔体裁〕 appearance; नाक रूपरङ ; बाहिर देखिने कुरो ;
面目を一新する
रूपरङलाई पूरै फेर्नु (/ नवीकरण गर्नु)