面倒
1. 〔手数〕 trouble; दुःख duhkha ; समस्या ; झ्याउ ;
面倒を掛けてすみません の中に「すいません」の気持ちがこもる
तपाईलाई धेरै दुःख दिएँ । *दुःख दिएँ
「ご面倒をおかけました」「いいえとんでもないです」
“” “” "धेरै दुःख दिएँ ।" "अहँकेहि दुःख छैन ।"
これ以上あなたにご面倒はかけません ’
अब म तपाईलाई कुनै दुःख दिन्नँ (/ दिने छैनँ) ।
彼らにいちいちイーメールを送り返すのが面倒になった
तिनीहरूलाई हरेक पटक ईमेल फिर्ता पठाइराख्नाले मलाई भ्याउ (/ दिक्क) लागिसक्यो ।
面倒な仕事
दिक्क (/ झ्याउ / थकाइ) लाग्ने काम
面倒な事態
झन्झट
やつと関係を持って面倒なことになった
ऊ सँग व्यवहर गर्दा झमेलामा (/ झन्झटमा / कचमचमा) फर्सियो ।
暑い坂を上ると小さなカバンも面倒なものになった
गर्मीमा उकालो हिँड्दा सानो झोला पनि घाँडो (/ झन्झट / झमेला) भयो ।
例の面倒な奴がお前に何を吹き込んだんだ
“” त्यो समस्याको पोकोले तेरो कानमा के फुकिदियो
2. 〔困難〕 difficulty; कठिनाइ ; मुस्किल ; धौधौ ; तकलिफ ; अन्योल ; चुनौती ;〔いざこざ〕 trouble; झन्झट ; दिक्क ; झ्याउ ; दु :ख ;
国際間の面倒
अन्तरराष्ट्रि द्वन्द्व
夫婦の間で面倒が生じた
पति–पत्नीबीच ठाकठुक (/ कलह) पऱ्यो ।
面倒な仕事
कठिन (/ दुःसाध्य) काम
面倒な問題
कठिन (/ दुःसाध्य) समस्या
面倒な事件
जटिल (/ झन्झटपूर्ण) मामिला
3. 〔世話〕 care; रेखदेख ; हेरचाह ; हेरविचार ;
仕事の面倒を見る 何とか
काम चलाउनु ; कामको निर्वाह गर्नु ; काम टार्नु *
自分の面倒は自分で見ます
म आफ्नो हेरचाह आफै गर्छु । ; म आफ्नो ख्याल आफै राख्नु ।
旅費はだれが面倒を見ますか
यात्रा खर्च कसले बेहोर्छ (/ जम्मा लिन्छ)
老母は息子に面倒を見てもらっている
बुढी आफ्नो छोरोद्धार स्याहारसुसार गरिएका छन् । ; उनको छोरो बुढीको सुसारे भएको छ ।
孤児の面倒を見ている
उनी टुहुराटुहुरीको हेरचाह (/ हेरविचार / रेखदेख) गर्छिन् ।
子供の面倒を見るのは大変だ
केटाकेटीको गोठालो बन्न कठिन छ ।
ネパールでは遠縁の教育費までも面倒を見る
नेपालमा टाढाका नातेदारहरूलाई समेत पढाउने खर्च बेहोर्छन् ।
じゃあ君が僕の面倒を見てくれるんだ。夢みたいだな
ए तिमी मेरो ख्याल गर्छौ हगि सपना जस्तो लाग्यो