UNOES 日本語・ネパール語辞典用例つき・無料

面会

〔会うこと〕 a meeting; भेट् ; भेटघाट ;〔会見〕 an interview; अन्तरवार्ता ;

  • 入院中に友人家族が面会に来た

    अस्पतालमा मलाई भेट्न साथीभाइ र परिवार आए ।

  • お話し中失礼ですが面会人が見えています

    एकछिन कुरा काट्नुपर्‍यो, कोही तपाईलाई भेट्न आएछ ।

連語
面会する
  • だれも病人と面会できなかった

    कसैले बिरामीसित भेट गर्न सकेनन् ।