免許(状)/免許証
a license; a licence; a certificate; अनुमतिपत्र ; लाइसेन्स * ネ英; इजाजतपत्र ;
運転免許(証)
सवारी चालकको लाइसेन्स ; गाडीको लाइसेन्स ; गाडीको इजाजतपत्र (/ अनुमतिपत्र) ; डाइभर लाइसेन्स
*ネ英
仮免許状(証)
अस्थायी इजाजतपत्र
免許を持っている人
इजाजतप्राप्ता व्यक्ति
免許の取り消し
अनुमतिपत्रको (/ लाइसेन्सको) फिर्ता
免許を取得する(更新する)
इजाजतपत्र हासिल (नवीकरण) गर्नु
免許が期限切れだった
मेरो लाइसेन्स सामाप्त भएको पो रहेछ । ; मेरो लाइसेन्सको म्याद सकेको रहेछ ।
免許がなくなれば俺はもうおしまいだ!
मेरो लाइसेन्स गयो भने, म त बर्बाद हुन्छु यार!