綿密
1.
連語
綿密な
綿密な記録(観察)
विस्तृत विवरण (अवलोकन / परीक्षण) ; पूर्ण रूपमा गरिने विवरण (अवलोकन / जाँच)
綿密な人
अति सावधान व्यक्ति ; मसिना कुराहरूमा ध्यान दिने व्यक्ति
綿密な計画を立てる
यथार्थ (/ सुनिश्चित) आयोजना गर्नु ; (पक्का)पक्की योजना बनाउनु
綿密な説明をする
विस्तारकासाथ वर्णन गर्नु ; विस्तारमा (/ विस्तृत ढंगमा) बताउनु
連語
綿密に
綿密に観察する
नियाल्नु ; नियालेर हेर्नु
綿密に調査する
होशियारिताकासाथ (/ विस्तृत ढंगमा) जाँच्नु
綿密に説明する ~
बारे विस्तृत तवरमा बताउनु