目の前
1. 〔眼前〕
目の前で
आँखैअगाडि ; आँखाकै सामु
それは君の目の前にあるじゃないか ’
त्यो तिम्रो ठ्याक्क अगाडि नै छ नि । ; त्यो तिम्रो आँखाको सामुन्ने छ नि ।
彼の急死の報で目の前が真っ暗になった
उहाँको आकस्मिक मृत्यु–समाचारले (/ शोकसन्देशले) गर्दा म एक्कासी अन्धकारमा फसेँ । ; उहाँको एक्कासीको मृत्यु समाचारले गर्दा म अन्धकारमा खसे ।
目の前に広がる壮麗な世界を見て息を呑んだ
आफ्नो सामू रङग तथा आकारको संसार देखेर आश्चर्यचकित (/ आश्चर्यित) भए ।
目の前で彼は時計を盗んだ
मेरै आँखाको सामुबाट उसले घडी चोऱ्यो ।
事故は彼の目の前で起きた
दुर्घटना उसको आँखा अगाडि (/ मुनि) घट्यो ।
2. 〔非常に近い時〕
結婚式の日が目の前に迫った
विवाहको दिन आँखासामु आइसक्यो ।