UNOES 日本語・ネパール語辞典用例つき・無料

面積

an area; क्षेत्र ; वर्ग ; वर्गाकार ;〔部屋の床の〕 floor space; क्षेत्रफल ; वर्गाकार ;

  • 面積を求める

    क्षेत्रफल (/ वर्गफल) निकाल्नु

  • 地球の面積は約一億5千万平方キロだ

    पृथ्वीको वर्गाकार लगभग १५ करोड वर्गमिटर रहेछ ।

  • この地帯はネパール総面積の15%にあたる

    यो क्षेत्र नेपालको कूल जमिनको १५ प्रतिशत छ ।

  • この工場の総面積はどれぐらいですか

    यस खारकानाको कुल क्षेत्रफल कति हो?

  • この公園の面積は10平方キロである

    यस पार्कको क्षेत्रफल १० वर्गकिलोमिटर हो ।