免職
1. dismissal from office; खारिज ; निष्कासन ; कार्यभारमुक्ति ;
連語
免職する
免職になった人
खोसुवा ; पदच्युत
責任を取って免職した
दोष आफै लिएर उसले राजीनामा गऱ्यो (/ दियो) ।
不正事件の犠牲になって免職になった
ऊ भ्रष्टाचारको सिकार भई बरखास्तमा (/ खोसुवामा) पऱ्यो ।
彼は免職させられた
ऊ कार्यभारमुक्त भयो ।
彼は免職した
ऊ जागिरबाट खोसियो ।
彼らは袖を連ねて免職した
उनीहरूले सँगसँगै राजीनामा दिए ।