UNOES日ネ辞書日本語⇄ネパール語辞書

面する

1. 〔その方向に向く〕 ~ सँग जोडिनु ; ~ अगाडि (/ सामुन्ने) हुनु (/ पर्नु) ;

  • 川に面した土地

    खोलासंग जोडिएको जग्गा

  • 海に面した国

    तटवर्ती (/ समुद्रको किनारमा हुने) देश

  • 海に面した部屋は余計に金を取られる

    अरूभन्दा तिमीले बढि तिर्नु पर्छ समुन्द्र देखिने कोठा भएकोले ।

  • 彼の家は道路に面していない

    उसको घर अपायक बाटोमा (/ पायक नपरेको ठाउँमा) पर्छ ।

  • 私たちの家は学校側に面している

    हाम्रो घर स्कुलको सामुन्ने छ ।

2. 〔直面する〕 ~ को सामना गर्नु ; ~ सामु (/ सामुन्ने) हुनु (/ पर्नु) ; आइपर्नु ; भेट्टाउनु ;

  • 危機に面しても

    ठूलो खतराको सामना गरेर ; ठूलो खतरा भएता पनि ; खतरासामु समेत ;

  • 敵に面する

    शत्रुको सामना गर्नु

  • 今彼らは危険に面している

    तिनीहरू अहिले खतराको सामनागर्दैछन् ।