UNOES 日本語・ネパール語辞典用例つき・無料

面と向かって

1. 〔向き合って〕 face to face; मुखामुख (गरेर) ; मुख - मुख हेरेर ; मुखिञ्जेल ; सोझ - सोझै ; आमने सामने ; हाक - हाकी ;

  • 男女が面と向かい合った

    केटा र केटीले मुखामुख गरे । ; केटा र केटीले एक-अर्काको मुख हेरे ।

  • 彼は彼女と面と向かって座った

    ऊ तिनीसित मुखामुख गरेर बस्यो । ; ऊ तिनको हाका हाकी बस्यो । ; ऊ तिनको ठिक विपरित बस्यो ।

2. 〔ずけずけと〕 to one ’ s face; ~ को मुखैमा ; ~ ले सुन्ने गरी

  • 彼に面と向かってよくそんな事が言えるね

    उहाँको मुखै अगाडि भन्न कति आँट गरेको? ; उहाँको सामुन्ने भन्ने कति आँट?

  • あなたに面と向かえる人はだれもいません

    तपाईको सामना गर्ने कोही छैन?