面子
1. face; इज्जत ; सम्मान ; आदरभाउ ;
面子を失う
इज्जत (/ सम्मान) गुमाउनु
面子を保つ
इज्जत (/ नाम) बचाउनु
面子が丸潰れだった
उसले आफ्नो इज्जत (/ सम्मान) सबै गुमायो ।
彼女は父親の面子を潰した
उसले बुबाको इज्जत फ्याँकी ।
彼の不始末で私の面子が潰れた
उसको दुराचारले मेरो नाक काटियो । ; उसको दुराचारले मेरो मान (/ नाम / इज्जत) बिग्रियो (/ गुम्यो) । ; उसको दुराचारले मेरो अपमान (/ बदनाम / बेइज्जत) भयो ।