UNOES 日本語・ネパール語辞典用例つき・無料

メニュー

1. 〔献立表〕 a menu; a bill of fare; भोजनको सामग्री सूची ; परिकारको (/ खानाको) सूची ; मेनु * ネ英。ウェブサイトなどのメニューも含む;

  • メニューにのっている料理しかできません

    मेनुमा भएका परिकार मात्र तयार हुन्छ । ; सूचि अनुसारको परिकार मात्र बन्छ ।

  • 豪華なメニューだった

    हाम्रो भव्य भोजन भयो ।

  • 料理長は次々とメニューを出した

    मुख्य भान्सेले खानाका परिकारहरू एकपछि अर्को दियो ।

2. 〔予定項目〕

  • これが今日の練習メニューだ

    आजको अभ्यास सूची यहीँ नै हो । ; आजको कार्यविवरण यहीँ नै हो ।