目を引く・惹く
1. आँखा लाग्नु ; ध्यान तान्नु (/ खिच्नु) ;
目を引くファッション
नवीन र आखाँलाग्दो फेशन ; रहरलाग्दो (/ लोभलाग्दो) डिजाइन
彼女の容貌は皆の目を引いた
उसको रूपले सबैको ध्यान तान्यो । ; उसको रूपले सबैलाई आँखा लाग्यो ।
事件の解決に目を引く働きをした
मामिला सुधार्न उनले सबैको ध्यान खिच्ने काम गरे ।