目をつぶる
1. 〔目を閉じる〕 आँखा चिम्लनु (/ बन्द गर्नु) ;
目をつぶって考えた
मैले आँखा चिम्लेर (/ बन्द गरेर) विचार गरेँ ।
2. 〔見ないふりをする〕 आँखा चिम्लनु ; नदेखेको जस्तो गर्नु ; याद नगर्नु ; उपेक्षा (/ बेवास्ता) गर्नु ;
問題に目を瞑る
समस्याप्रति आँखा चिम्लनु ; समस्याको बेवास्ता (/ उपेक्षा) गर्नु
この事実に目をつぶるのは無知を助長するようなものだ
यस वास्तविकतालाई आँखा चिम्लनु अन्जान बढाएको जस्तो मात्रै हुन्छ ।
だれでも失敗するからそれらの失敗にも目をつぶるべきだ
गल्ती सबैले गर्नसक्छन र ती गल्तीहरूको उपेक्षा गर्नैपर्छ ।