目を着ける・目を付ける
1.
前から目を着けていたかばん
पहिल्यै अंकित (/ चिनो लगाएको / किन्न चाहेको) झोला ; पहिल्यै रोजेको (/ छुट्याएको) झोला
前から目を着けていた品を買った
मैले पहिलादेखि रोजको (/ इच्छा गरेको / नजर लगाएको) सामान किनेँ ।
彼らはうまいところに目を着けた
तिनीहरूले सही कुरामै नजर लगाएका रहेछन् । ; तिनीहरूको दृष्टि सही कुरामै रहेछन् ।
彼はスパイとして目を着けられていた
उसलाई जासुसको रूपमा चिनो (/ निसाना) लगाइएको थियो । ; उसमा जासुसको चिन्ह लगाइएको थियो ।
警察に目を着けられている
ऊ पुलिसको काला सूचीमा परेछ । ; पुलिसले उसमाथि नजर लगाइरहेछ ।