UNOES日ネ辞書日本語⇄ネパール語辞書

めらめら

1.

  • 火がめらめら燃え上がった

    आगो हुरहुरायो (/ भर्र बल्यो) । ; आगो हुरहुर (/ हरहर / दनदन) दन्कयो (/ बल्यो) ।

  • 火はめらめらと燃え広がった

    आगो चाँडै हुरहुरायो (/ भरभरायो) ।

  • もみ殻がぶすぶすと燃えた

    भुसमा आगो भुसुभुसु सल्कियो । ; भुसमा आगो भर्र बल्यो ।