UNOES日ネ辞書日本語⇄ネパール語辞書

減り張り

1. 〔音の高低強弱〕

  • 減り張りをつけて朗読する

    उचित जति बल गर्दै पढ्नु

  • 声に減り張りを利かせる

    आबाजलाई घटबढ (/ आरोह–अबरोह) गर्नु ; स्वर परिवर्तन गर्नु ; स्वर सामजस्य गर्नु

2. 〔文体の抑揚〕

  • 減り張りある文章

    जीवन्त (/ आरोह–अवरोह भएका) वाक्यहरू

3. 〔変化〕

  • 日常生活の減り張り

    दैनिक कामचर्यामा भएको परिवर्तन

  • 生活に減り張りをつける

    जीवनमा काम र आनन्दको सन्तुलन कायम राख्नु ; प्रतिकुल जीवन बिताउनु

4. 〔秩序〕

  • 減り張りをつけて生活する

    सुचारु रूपले जीवन बिताउनु

  • 彼らは減り張りのある仕事をする

    तिनीहरू व्यवस्थित ढंगमा काम गर्छन् ।

  • 仕事に減り張りをつけてやっている

    उनीले काम ठीकठाक गर्दैछिन् । ; उनी कामप्रति अनुकुल छिन् ।