目先
1. 〔目の前〕
子供の顔が目先にちらつく
मेरो बच्चाको अनुहारले मलाई खोजिरहेछ ।
彼女の面影が目先にちらつく
मलाई उसको याद मनमा भ्याट्ट भ्यट्ट आइरहन्छ ।
それは君の目先にあるじゃないか ’
त्यो तिम्रो ठ्याक्क अगाडि नै छ नि । ; त्यो तिम्रो आँखाको सामुन्ने छ नि ।
事故は彼の目先で起きた
दुर्घटना उसको अगाडि (/ मुनि) घट्यो ।
2. 〔相場で〕 the near future; निकट भविष्य ;
3. 〔差し当たり / 当座〕
目先の益
तत्कालीन (/ क्षणिक) फाइदा
目先の利益を追う
तुरुन्तै फाइदा हुने कुराको पछि लाग्नु ; तत्कालीन फाइदा खोज्नु
目先のことばかりを考えている
ऊ अहिलेको (/ क्षणिक / एकछिनको) कुरा मात्र सोच्ने गर्छ ।
4. 〔先見〕 foresight; अवलोकन ; दूरदर्शिता ; दूरदृष्टि ; दूरदर्शन ; पूर्वज्ञान ;
目先が利く
अग्रिम दृष्टि भएको हुनु ; भविष्य हेर्ने क्षमताको हुनु ; दूरदर्शक (/ दूरदर्शी / अवलोकी) हुनु ; भविष्य (/ पहिले) देख्नु ; अवलोकन गर्नु
5. 〔様子 / 趣向〕 an appearance; अवस्था ; स्थिति ; रङ्गढङ्ग ; हाउभाउ ;
目先の変わった
नयाँ ; नवीन
彼は目先を変えられる人だ
ऊ साधन–सम्पन्न (/ जुक्ति निकाल्ने) व्यक्ति हो ।