目付き
1. a look; आँखा ; हेराई ;
怒った目付き
रिसाएको हेराइ ; कोपदृष्टि
いぶかしげな目付き
चोर आँखो
どんよりした目付きの男
भावशून्य आँखाको मानिस
彼は君を怒った目付きで見たぞ
उसले तिमीलाई रिसले (/ आँखा तरेर) हेऱ्यो ।
彼女は怒りの目付きで私を見た
उनले रिसाएको आँखाले मलाई हेरिन् ।
彼女はなまめかしい目付きで彼を見上げた
उनले तिनीतिर कामुक (/ कामवासनाको) हेराइ (/ दृष्टि) लगाइन् ।
彼から冷たい目付きでにらまれた
उसले मलाई छर्के हेराइले (/ कर्के नजरले) हेऱ्यो ।