滅多
1. 〔無分別 / むやみやたらなこと〕
あの人には滅多なことは言えない ’
तिमी उहाँसित जथाभावी कुरा गर्न पाउँदैनौ ।
2. 〔ほとんど〕
連語
滅多にない
滅多にないチャンスだ 〔一生一度の〕
यो सुनौलो (/ कम मात्र पाइने) मौका हो । यो मौका जिन्दगीमा पछि कहिल्यै नआउने खालको हो ।
3. 〔 「 めったに~ない 」 の形で〕 हतपती नगर्नु * 字:直ぐにはしない; आकलझुकल / आक्कलझुक्कल ; कदाचित् ; अलौकिक ;
滅多に見られない力
अलौकिक शक्ति
彼はうちには滅多に来ない
ऊ मकहाँ कमै (/ कम मात्रामा) आउँछ ।
彼は午前中は滅多に家にいない
बिहान ऊ घरमा प्रायबस्दैन । ; धेरै जसो ऊ बिहान घरमा बस्दैन ।
こういう機会は滅多にお目にかかれない
यो तिम्रो लागि हतपती नभेटिने मौका हो ।
そんな美人は滅多にいない
त्यस्तो (/ त्यत्ति) सुन्दरी केटी कतै पाइँदैन ।
近頃滅多にあの人に会わない
हिजोआज उहाँसित त्यत्ति (/ विरलै) मेरो भेटघाट हँदैन । ; हिजोआज उहाँसित विरलै मेरो भेटघाट हुन्छ ।
複合語