目覚め
1. 〔目が覚めること〕 निद्रा खुल्ने काम ;
目覚めが悪い(よい)
अ) प्रिय रूपमा जगाउनु ; मन (न) पर्ने तरिकामा जगाउनु
目覚めがちの夜
निद्रा बेलाबेलामा (/ बीचबीचमा) खुलिरहेको रात ; अनिदो रात
年をとると目覚めが早くなる
मानिसहरू सजिलै ब्यूँझन्छन् जब तिनीहरू बूढाबूढी हुन्छन् । ; बूढाबूढी भएपछि छिट्टै ब्यूँझन्छन् (/ उठ्छन् / जाग्छन्) ।
2. 〔自覚〕 an awakening; आत्मबोध ; आफ्नो जानकारी ; आफूलाई जगाउने काम ;
目覚めさせる
बोध (/ सजग) गराउनु ; ब्यूँझाउनु
良心の目覚め
आत्मबोध ; अन्तस्करणको बिउँझाइ ; अन्तस्करणको घोचाइ