UNOES 日本語・ネパール語辞典用例つき・無料

目覚める

1. 〔迷いから覚める〕 have one's eyes opened; come to one's senses; जाग्नु ; उठ्नु ; ब्युँझनु ;〔目覚めている状態〕 alertness; सजगता ; सजग अवस्था ;

  • 目覚めている

    जागा बस्नु (/ रहनु) ; सजग हुनु ; चनाखो रहनु

  • 目覚めた状態を保つ

    सजगता कायम राख्नु ; जागा रहनु

  • 目覚めていて冷静さを保つ

    जागा बसेर सचेत रहनु

  • 迷いから目覚める

    बेहोशबाट (/ भ्रमणबाट) बिउँझनु (/ जाग्नु)

  • 彼は悪から目覚めた

    ऊ खराबीबाट जाग्यो (/ सचेत भयो / होशियार भयो) ।

  • 目覚めていなさいと言って何年にもなるじゃない

    जागा रहो भन्दै जाएको वर्षौ भइसक्यो!

2. 〔自覚する〕 awake; awaken; जाग्नु ; सचेत हुनु ; होश पुर्‍याउनु ;

  • 現実に目覚める

    तथ्य के हो भनी जान्नु (/ आँखा खुल्नु)

  • 美に目覚める

    सौन्दर्यमा (/ सुन्दरतामा) जाग्नु (/ जागा हुनु)

  • 性に目覚める

    यौनमा जाग्नु (/ चाख्नु)

  • 私の心に優しい気持ちが目覚めた

    मनमा कोमलताको भावना जाग्यो ।

  • 彼女は「目ざめよ!」誌を読む

    उनी ब्यूँझनुहोस् पत्रिका पढ्ने गर्छिन् ।

慣用表現

〔目が覚める〕 wake (up); निद्रा खुल्नु ; जाग्नु ; बिउँझनु / ब्यूझनु / ब्यूझिनु ;

  • 6時に目覚めた

    म छ बजे उठेँ । ; छ बजे मेरो निद्रा खुल्यो ।

  • 長い夢から目覚めた

    म लामो सपनाबाट जागेँ (/ ब्यूझिएँ) ।