UNOES日ネ辞書日本語⇄ネパール語辞書

目指す/目差す

1. 〔めがける〕 ~ तिर लाग्नु ; जानु ; राख्नु ;

  • 遠い明かりを目指して進んだ

    परै ज्योतितिर हेर्दै अघि बढौं ।

  • ゴールだけを目指して走った

    ऊ गोलरेखातिर मात्र सीधैं कुद्यो । ; ऊ गन्तव्यतिर मात्र हेरेर सीधैं कुद्यो ।

  • 目的地を目指す道がどれかはっきりしないんだ ’

    पुग्नुपर्ने ठाउँ जाने बाटो कुन हो भन्ने कुरा पक्का भएको छैन ।

  • 道なき道を歩いて山頂を目指した

    अबाटोमा परेर पनि हामी पहाडको चुलीतिर लागिरह्यौं ।

2. 〔ねらう〕 aim at (/ for)~; ~ को उद्देश्य (/ लक्ष्य) राख्नु (/ गर्नु) ; लक्षित हुनु ; सोझ्याउनु ; ताक्नु ;

  • この管理が目指すものは二つの段階を経て実現する

    यस प्रबन्धले दुई चरणमा आफ्नो उद्देश्य पूरा गर्नेछ ।

  • 頭だけでなく気持ちを込めて教えることも目指すべきだ

    हामीले दिमागले मात्र होइन तर मनले पनि सिकाउने लक्ष्य राख्नुपर्छ ।

  • 彼女は一番を目指している

    उसले प्रथम पुरस्कारलाई आफ्नो तारो (/ निसाना) बनाएछे ।