UNOES日ネ辞書日本語⇄ネパール語辞書

珍しい

1. 〔まれな〕 rare; विरल ; ज्यादै कम पाइने ;〔変わった〕 uncommon; out of the ordinary; singular; असाधारण ; विशिष्ट ; अनौठो , 女 अनौठी , 複 अनौठा ; बेजोड *「 珍しい 」 の最上級;〔常でない〕 unusual; असाधारण ; असामान्य ;

  • 珍しい植物

    विरल (/ ज्यादै कम पाइने) किसिमको बिरूवा

  • 彼らの文化は珍しい

    उनीहरूलाई रीतिरीवाज अरूभन्दा बेजोड छ ।

  • 君が早起きするなんて実に珍しい

    तिमी छिटो उठ्नु भनेको कहिल्यै भएछैन । ; तिम्रो लागि छिटो उठ्नु भनेको असम्भव कुरा हो ।

  • 今日は彼女にしては珍しく機嫌がいい

    आज उसको लागि सदाझैं नभई खूशी पो रहेछ । ; उसको लागि आज रमाइलो दिन रहेछ ।

  • あれこれは珍しい!どちらへ

    ओहोकति असाधारण कता जाने हो

  • 彼女に珍しい場所で会った

    मैले आशा नगरेकै ठाउँमा ऊसित भेटेँ । ; सोच्दै नसोचिएको ठाउँमा ऊसँग मेरो भेट भयो ।

  • それは決して珍しくない

    त्यो कहिल्यै नपाइने चीज त होइन । ; त्यो त्यति दुर्लभ चीज त होइन ।

2. 〔目新しい〕 new; novel; नयाँ ; अनौठो ; अपूर्व ;

  • 珍しいことは何もない

    केही नयाँ कुरो छैन । ; जस्ताको त्यस्तै ।

  • テレビが珍しい時代もあった

    टिभीलाई अपूर्व (/ अनौठो) ठान्ने यूग समेत थियो ।

  • そんな物はもう珍しくないよ

    त्यस्ता सामान केही नवीन (/ नयाँ) कुरा होइन ।

  • 私の部屋に珍しい物は何もない

    मेरो कोठामा केही नयाँ कुरा (/ केही देखाउन लायक सामान) छैन ।

  • 彼女は珍しそうに部屋を見回した

    उनले उत्सूकताकासाथ (/ ठूलो चासो देखाउँदै) कोठाभित्र यताउता हेरिरहिन् ।

3. 〔結構な〕 splendid; राम्रो ; अचम्म (/ अश्चर्य) लाग्दो ;〔貴重な〕 precious; बहुमूल्य ;

  • 珍しい宝物

    बहुमूल्य (/ अमूल्य / अनमोल) रत्ऩहरू

  • 珍しい物をもらった

    उहाँबाट मैले अचम्मको (/ आश्चर्यको / अद्भुतको / चमत्कारको) उपहार पाएँ ।