実
1. 〔植物の〕 a seed; गेड ; गेडागुडी * 総称; बीउ ; बियाँ ; दाना ; कण * 種粒;〔果物〕 a berry; a fruit; दाना * 総称; फल ; फलफुल ; गुदी * 皮の内側の柔らかい部分;〔木の実〕 a nut; गुदी ; काण्डफल ;〔穀物〕 अन्न ; गेडा(हरू) ; दाना ;
くるみの実
ओखरको गुदी
腐った実
सडेको (/ कुहिएको / बिग्रेको) फल
すいか(きゅうり)の実(の部分)
खरबुजाको (काँक्राको) गुदी
実がなる
फल फलाउनु (/ पाक्नु / दिनु) ; फलाइलो हुनु ; धेरै फल लाग्नु
あの木はたくさんの実をならす
त्यो रूखले धेरै फल दिन्छ ।
木は実によって見分けられる
फलबाटै रूख चिनिन्छ ।
実がならないならその木は切りましょう
फल फलेन भने त्यो रूखलाई काटिहाल ।
2. 〔汁の〕 ingredients; छोक्रो , 複 छोक्रा ; खोस्टा ;
汁の実は何にしようか は野菜全般
रसमा छोक्रा (/ सागतरकारी) केके हाल्दा हुन्छ सागतरकारी
〔内容 / 実質〕 content; substance; विषय - वस्तु ; सार ; सामग्री ; (कथ्य)पदार्थ ;
実のない討議
व्यर्थ (/ निरर्थक / बेकारको) छलफल
実のある
छुन (/ देख्न) सकिने ; बास्तविक ; साँच्चैको
実を結ぶ
फल्नु ; फलाउनु ; फल फलाउनु (/ दिनु) ; परिणाम निकाल्नु
実のあるものを食べる
गऱ्हुँगो (/ धेरै / यथेष्ट / पर्याप्त) खाना खानु
この木は実を結ぶ木だ の字義は「雌の木」
यो पोथी (/ फल लाग्ने / फल दिने) बिरूवा हो । *पोथी बिरुवा
彼らの努力は実を結んだ
तिनीहरूको परिश्रमले इनाम (/ परिणाम) ल्यायो ।
彼らの夢は実を結んだ
तिनीहरूका सपना पूरा भए ।
苦労の実はうまい
मिहिनेतको (/ मिहिनेतको (/ परिश्रमको / विशेष प्रयासको) फल मीठो हुन्छ ।
悔い改めにふさわしい実を生み出しなさい
पश्चात्ताप लायकको (/ योग्य) फल फलाओ ।