UNOES日ネ辞書日本語⇄ネパール語辞書

見合う

1. 〔互いに見る〕 look at each other; exchange looks (/ glances); हेराहेर गर्नु ; देखादेख (/ मुखामुख) गर्नु ; एक - अर्कालाई हेर्नु ;

  • 互いに見合った

    हामीले एकअर्कालाई हेऱ्यौ । ; हामीले देखादेख पऱ्यो ।

  • 男女が互いに見合った

    केटा र केटीले मुखामुख गरे । ; केटाकेटी एकअर्काको मुख हेरे ।

2. 〔一致する〕 correspond with (/ to)~; ~ सित (तालमेल) मिल्नु ; मेल खानु ; मिल्दो (/ एक विचार / एकतामा / एक / एकताबद्ध / एकत्मक) हुनु ; एउटै पार्नु ; मन्जुर गर्नु ;〔相殺する〕 offset; क्षति पूरा गर्नु ; व्यर्थ गर्नु ; बराबर गर्नु ;〔釣り合う〕 counterbalance; सुहाउनु ; मिल्नु ;

  • 給料に見合う ’

    पाउने वेतनको योग्य हुनु ; आफ्नो पदको योग्य हुनु

  • 時間一杯給料に見合う働きをする ’’’

    पूरा एक दिनको ज्यालाको लागि पूरा एक दिन नै काम गर्नु

  • この仕事をしてくれたら見合ったものをあげよう

    मेरो लागि तिमीले यो काम गरिदियौ भने तिमीलाई पैसा (/ केही थोक) दिनेछु ।

  • それは自分に見合った仕事ではない

    त्यो काम मेरो लागि होइन (/ मिल्दैन / उपयुक्त छैन ठीक छैन)