見栄え/見映え
looks; बाहिरी रूप ; देखिने चीज ;
見栄えがよい(悪い)
(न)राम्रो देखिनु
縫い合わせた服は見栄えが悪かった
गाँसेको (/ सिएको / टाँसेको) लुगा राम्रो देखिएन ।
この帽子をかぶると君はきっと見栄えがする
यो टोपी लाएपछि तिमी पक्का राम्रो देख्छौ ।
looks; बाहिरी रूप ; देखिने चीज ;
見栄えがよい(悪い)
(न)राम्रो देखिनु
縫い合わせた服は見栄えが悪かった
गाँसेको (/ सिएको / टाँसेको) लुगा राम्रो देखिएन ।
この帽子をかぶると君はきっと見栄えがする
यो टोपी लाएपछि तिमी पक्का राम्रो देख्छौ ।