身振り
1. a gesture; a motion; इसारा / इशारा ; संकेत ; (हाउ)भाउ ; कार्यव्यापार * 振り付け; चेष्टा ;
描写を表す(強調のための)身振り
वर्णनात्मक (भावनात्मक) इसारा
身振りに見られる不自然な癖 ’
इसारा गर्दा देखिने अनौठो बानी
身振りで示す
इसाराले देखाउनु (/ संकेत गर्नु)
集会中彼は色んな身振り手振りを見せた
सभामा उहाँले विभिन्न चेष्टा (/ हाउभाउ / भावभङ्गी) देखाउनुभयो ।
身振りは自然で自動的であればあるほど良い
इसारा जति स्वाभाविक तथा आफसेआफ आउँछ त्यति नै राम्रो हुन्छ ।
身振りもあなたの述べることを強調します
इसाराले पनि तपाईंले भन्नुभएको कुरालाई जोड दिन्छ ।