道
1. 〔道路〕 a way; a road; बाटो ; मार्ग ; गोरेटो ;〔街路〕 a street; सडक saDak ; बाटो ;〔公道〕 a highway; राजमार्ग ; ठूलो बाटो ;〔大通り〕 an avenue; बाटो ; मूल बाटो ;〔通例 , 並木のある大通り〕 a boulevard; दुवैपट्टि रूख भएको मार्ग ;〔小道 / 路地〕 a lane; a path; a trail; an alley; गल्ली ; साँगुलो बाटो ; पथ ; चाल ;〔あぜ道〕 a footpath; गोरेटो ; गोरेटो बाटो ;
でこぼこの道
नमिलेको (/टेढो / खाल्टाखुल्टी / सम्म नपरेको) बाटो
逃げ道
उम्कने बाटो
分かれ道
दोबाटो
怪しい道
जोखिमपूर्ण (/ भर पर्न नसकिने) बाटो
埃っぽい道
धुलाम्मे बाटो
たどりがたい道
अगम (/ दुर्गम / अपार) बाटो (/ मार्ग)
道を渡る
बाटो (/ सडक) काट्नु (/ नाघ्नु / छिचोल्नु)
道を開ける ~
को लागि बाटो खोल्नु (/ दिनु)
道を通りやすくする
बाटो सुगम तुल्याउनु
寄り道する
अलमलिनु ; घुम्नु
救急車に道を譲る
एम्बुलेन्सलाई बाटो दिनु
森に道をつける
वनमा बाटो खोल्नु (/ खन्नु)
彼の家は道に面していない
उसको घर अबाटोमा (/ पायक नपरेको ठाउँमा) पर्छ ।
幼児が一人で大通りを渡った
एउटा बालकले एकलै ठूलो बाटो काट्यो ।
崖崩れが生じて道が閉鎖された
पहिरो जानाले बाटोघाटो बन्द भयो ।
今日は道が空いている
आज बाटो खुला छ । ; आज बाटो अड्को नभएको छ ।
彼らは道から逸れていた
तिनीहरू बाटोबाट तर्किसकेका थिए ।
外に出る道はどれですか
बाहिर जाने बाटो कुन हो
中に入る道はこれです
भित्र जाने बाटो यो हो ।
道案内する
道を間違えた
मैले बाटो गुमाएँ । ; म गलत बाटोमा लागेँ । ; मेरो बाटो हरायो (/ छोड्यो) ।
暗がりで道に迷った
अँध्यारोमा हामीले बाटो हरायौं ।
それぞれ自分の(進むべき)道を進んだ
तिनीहरू आ–आफ्नो बाटो (/ गन्तव्यतिर) लागे ।
この町にも道ができた
बल्ल यस नगरमा पनि बाटो खन्यो (/ बनाइयो) ।
この道は海に出る
यो बाटो समुद्रमा निस्कँछ । ; यो बाटोले समुद्रसम्म डोऱ्याउँछ (/ पुऱ्याउँछ) ।
学校へ行く道で彼に会った
स्कूल जाने (/ जाँदा) बाटोमा तिनलाई मैले भेटें ।
昨日道で彼女に会った
मैले हिजो उनलाई बाटोमै भेटेँ ।
道一杯に広がって歩いた
तिनीहरू सडकभरि नै भएर (/ फिँजिएर) हिँडे ।
2. 〔行程 / 距離〕 बाटो ; दिशा ; दूरी ;
険しい道だった
कठिन बाटो थियो ।
キロの道なら時間で十分行ける
दश किलोको बाटो भए मज्जाले तीन घण्टामा पुग्न सक्छु ।
3. 〔目指す進路〕 a course; गन्तव्य ; बाटो ; मार्ग ;
困難な道
गल्ली ; अप्ठेरो (/ असजिलो) बाटो
道を整える ’
बाटो दिनु (/ तयार पार्नु)
自分の道を行け
आफ्नो बाटो लाग ।
目指す道がどれか確かじゃない ’
पुग्नुपर्ने ठाउँ जाने बाटो कुन हो भन्ने कुरा पक्का भएछैन ।
二人は破局への道を突き進んだ
तिनीहरूले विनाशमा प्याउने बाटोतर्फ अन्धाधुन्ध पाइला चाले ।
4. 〔手段〕 बाटो ; उपाय ; तरिका ; जुक्ती ;
他に取るべき道がない
अरू कुनै उपाय (/ बाटो / मार्ग) छैन ।
それが彼を立ち直らせる最良の道だ
उसलाई सुधार्ने सबभन्दा राम्रो बाटो (/ मार्ग / युक्ति) त्यहीँ हो ।
5. 〔正道〕 सही बाटो ; शुद्ध मार्ग ;
誤った道
कुबाटो ; कुमार्ग ; खराब (/ गलत) बाटो
道を外れた行い
अबाटो काम ; अनाचार ; भ्रष्टाचार
道にかなった考え
ठीक सोचाई ; सही बाटोअनुसारको सोचाई
間違った道に行かせる ~
लाई गलत बाटोमा लगाउनु (/ लैजानु)
道から逸れないように気をつけてください
बाटोदेखि अलमल्याउन नदिन होसियार हुनुहोस् ।
6. 〔教え〕 मार्ग ; शिक्षा ;
キリストの道に従う
ख्रीष्टको पछि लाग्नु ; ख्रीष्टको मार्ग पछयाउनु
仏陀の道を説く
बुद्धमार्ग प्रचार गर्नु
7. 〔専門〕
彼はその道に明るい
ऊ त्यस विषयसित परिचित छ ।
この道にかけては彼にかなう者はない
यही क्षेत्रमा उसको बराबरीमा (/ तुलनामा) कोही पनि आउँदैन ।
その道の人の意見を聞くべきだ
त्यसको विद्सित (/ विद्वानसित) सल्लाह माग्नु पर्छ ।