満ち溢れる
be filled with~; ~ लो भरिनु ; टन्न भरिनु ; भरिभराउ हुनु ;
活気に満ちた若者たち
जोसले (/ फुर्तीले) भरिपूर्ण युवाहरू ; जोसिला (/ फुर्तिला) युवाहरू
富に満ち溢れる
धनी (/ मालामाल) हुनु *मालामाल は一度に; धनले चुलिनु *चुलिनु は「山盛りになる」
希望と健康に満ちている
आशा र स्वस्थ्यमा प्रशस्तै हुनु
川には水が満ち溢れていた
खोलामा पानी पूरा भरिएर किनारसम्म आएको थियो । ; खोलामा किनारसम्म पानीले ढाकेको थियो ।
バケツには水が満ちている
बाल्टिनीमा पानी भरिएको छ ।
心に満ち溢れているものの中から口は語る
मनमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ ।