UNOES 日本語・ネパール語辞典用例つき・無料

見違える

take (/ mistake) A for B; B लाई A जस्तो सम्झनु ;

  • 見間違えて,人の鞄を持っているぞ

    झुक्किएर (/ छकिएर / छलिएर) मैले अर्काको झोला बोकेछु ।

  • あなたをお姉さんと見違えた

    म तपाईंलाई तपाईंकी दिदीसित झुक्किएँ ।

  • 見違えるほどあなたは変わった

    यत्ति तिम्रो परिवर्तन भयो कि मैले झन्डै तिमीलाई चिनिनँ ।