UNOES 日本語・ネパール語辞典用例つき・無料

満ち干

ebb and flow; high and low tide; ज्वारभाटा jwaar-bhaaTaa ; भाटा र ज्वार ; समुद्री छालको आरोहअवरोह (/ उतारचढाब) ;

  • この辺の海岸は満ち干の差が大きい

    यहाँनिरको किनारमा ज्वारभाटाको (/ ज्वार र भाटाको) भन्नता धेरै हुन्छ ।

  • 人生は潮の満ち干のようだ

    समुद्रका छाल जसरी बढ्छ घट्छ त्यसरी नै जीवनमा पनि उतार चढावहरू धेरै आउछन् ।