道程
1. a distance; a journey; बाटो ; यात्रा ; दूरी ;
彼らは一日の道程に入った
तिनीहरू एक दिनको बाटो भित्र पसे ।
歩いて時間の道程だ
त्यो हिँडेर तीन घण्टा लाग्ने बाटो हो ।
ここからさほど道程のない所に彼の家がある
यहाँबाट त्यत्ति टाढा नभएको ठाउँमै उसको घर छ । ; यहाँबाट उसको घरसम्म बाटो त्यत्ति लामो हुँदैन ।
カトマンズから一日分の道程は優に通り過ぎた
हामी काठमाण्डैाबाट एक दिनको बाटो त पार गरिसक्यौ ।