満ちる
1. 〔条件が合う〕 be met; पुग्नु ; पूरा हुनु ; मिल्नु ; ठीक (/ उचित/ सही) हुनु ;
それは私の条件に満たない
त्यो त मेरो सिद्धान्तसित मिल्दैन (/ मेल खाँदैन) ।
2. 〔あふれるばかりになる〕 be filled with~; टन्न भरिनु ; भरिनु ; छाउनु ; पुग्नु ; ~ ले प्रशस्त (/ पूर्ण / छ्यासछ्रयास्ती / भरिभराउ) हुनु ;
満ち満ちた力
व्यापक शक्ति
興奮に満ちた人生
रोमाञ्चकारी जीवन
知識で満ちる
ज्ञानले भरिभराउ हुनु
活気に満ちた若者たち
जोसपूर्ण (/ फुर्तिपूर्ण) युवकहरू
心配に満ちた気持ち ’
चिन्ताग्रस्त मन
愛に満ちた家族生活
प्रेमपूर्ण पारिवारिक जीवन
ストレスに満ちた生活
तनावग्रस्त जीवन
問題に満ちた世の中
समस्याग्रस्त संसार
希望と興奮に満ちた喜ばしい時
आशा र उमङ्गले भरिएको आनन्दमय समय
川には水が満ちていた
खोलामा पानी पूरा भरिएर किनारसम्म आएको थियो । ; खोलामा किनारसम्म पानीले ढाकेको थियो ।
彼の家は慰めと安全で満ちている
तिनको घरमा सान्त्वना र सुरक्षा छाएकोछ ।
彼の説教は篤信に満ちていた
उनको प्रवचन (/ व्याख्यान) भक्तिको भावनाले ओतप्रोत (/ भरिपूर्ण / परिपूर्ण / व्याप्त) थियो ।
この世は憎しみと不公正に満ちている
यो संसार घृणा र अन्यायले भरिएको छ ।
宗教的な空気が街中に満ちていた
सहरभरि धार्मिक वातावरण छाएको थियो ।
暴力と流血で満ちている
हिँसा र रक्तपात मच्चेको छ ।
人の歴史は憎しみや戦争で満ちている ’
मानिसजातिको इतिहास घृणा र युद्धले भरिएको छ ।
3. 〔満潮になる〕
潮が満ちている
समुद्रको ज्वारभाटा बढ्दै छ ।
4. 〔満月になる〕 be full; बढ्नु ;
月は満ちたり欠けたりする
चन्द्रमा बढ्छघट्छ ।
5. 〔期限になる〕 expire
私は一歳に満たない内に祖母は母親に別の男と結婚させた
म एक वर्ष पनि पुग्दा नपुग्दै हजुरआमाले अर्को पुरुषसँग मेरी आमाको विवाह गराइदिनुभयो ।